काठमाडौं । गर्मीको आगमनसँगै खानेकुराहरू छिटै बिग्रन थाल्छन् । यस्तोमा दूध, दही, मासु र अण्डा जस्ता वस्तुहरू सावधानीपूर्वक भण्डारण गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ । प्रोटिन र धेरै आवश्यक पोषक तत्त्वहरूका कारण...