काठमाडौँ । लेखक नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको छ । काठमाडौँमा शुक्रबार एक विशेष कार्यक्रमबिच साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहाल, डा.शैलेन्दुप्रकाश नेपाल, खेमनाथ दाहाल, राधेश्याम लेकाली, ईश्वरी वाग्ले, डा....