शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पार्टीको नाम फेरेर बाबुराम र विप्लवसँग एकता हुँदैन : देव गुरुङ

नेकपा माओवादी केन्द्रले पहिलो पटक फागुनको पहिलो साता विधान अधिवेशन गर्दैछ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले बनाएको मस्यौदा विधानलाई तीन सातासम्म तल्लो कमिटीमा छलफलका लागि पठाउने निर्णय भइसकेको छ...