बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’ बारे माओवादीका गुरुङ र शर्माले के भने ?

काठमाडौँ । भारतले जम्मु–काश्मीर प्रशासित क्षेत्र पहलगाममा भएको हमलाको जवाफमा आतंकवादविरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ । वैशाख ११ गते आतंककारी हमलामा परी एक नेपालीसहित २७ जनाले ज्यान गुमाएका थिए...