शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ऊहानमा गरिएका परीक्षणको पाठ : कोरोनाबाट जोगिने अहिलेसम्मकाे आशा – खोप

कोरोनाभाइरसको उत्पत्तिथलो अर्थात् मूल केन्द्रबिन्दू मानिएको चीनको उहानमा काममा फर्केका हज्जारौं मानिसहरु र लक्षण नै देखानपरेका मानिसहरुमा समेत गत महिना एन्टिबडी परीक्षण गरियो । यो परीक्षण मानिसहरुमा भएको प्रतिरोधी क्षमताको...