सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कनिका कपुर दुई हप्तापछि अस्पतालबाट डिस्चार्ज

भारतका लखनउको एसजीपीजीआई अस्पतालमा करिब दुई हप्तादेखि भर्ना भएकी गायिका कनिका कपुरलाई मंगलबार बिहान अस्पतालबाट छुट्टी दिइएको छ । कनिका कपुरलाई लखनउको किंग जर्ज मेडिकल विश्वविद्यालयमा कोरोना संक्रमणको पुष्टि...