काठमाडौँ । चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा आगजनी भएको थियो । गोदाममा जलेको अवस्थामा...