सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

युरोप–अमेरिका पढ्न जानेका लागि मुद्रा सटही सुविधा बढ्यो

काठमाडौँ । वैदेशिक शिक्षा यात्रामा जानेहरूका लागि विदेशी मुद्रा सटही सुविधा वृद्धि भएको छ । राष्ट्र बैङ्कले बिहीबार विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी परिपत्र–२०७९ संशोधन गर्दै...