सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लापरबाही गरेको भन्दै म्याराडोनाको उपचारमा संलग्न ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको मृत्युमा ‘आपराधिक लापरबाही’ गरेको भन्दै आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । मेडिकल प्यानलले म्याराडोनाको उपचारमा ‘कमजोरी र अनियमितता’ भएको पाएपछि त्यहाँका एक न्यायाधीशले हत्याको...