बुटवल । बुटवलको एक फार्मेसीमा प्रहरीले छापा मारेको छ। बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको हो । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा छापा मारेको...