बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संन्यासको हल्ला खारेज गर्दै शमीले भने – वानडे विश्वकप जित्ने सपना बाँकी छ

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर मोहम्मद शमीले संन्यासबारे आएको हल्लालाई कडा शब्दमा खारेज गरेका छन्। ३४ वर्षीय शमीले आफूमा खेलप्रतिको उत्साह र प्रेरणा रहेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा...