सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सावधान ! कोरोनाको लक्षण देखिँदैमा एन्टिबायोटिक, जडीबुुटीजन्य औषधि सेवन नगरौँ

नेपालमा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण भएर होम आइसोलेसनमा बस्नेको सङ्ख्या २५ हजार ३ सय ४७ जना पुुगेको छ । उपत्यका लगायत देशभरका आइसोलेसन सेन्टरका बेड धेरैजसो खाली छन्...