विराटनगर । सुनसरीको झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिने क्रम बढिरहेको छ । बिहीबार बिहान दिएको विवरण अनुसार ३५३ जनामा उच्च भाइरल ज्वरो देखिएकोमा शुक्रबार दिउँसो १२ बजेको विवरण अनुसार...