शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जब राष्ट्रपति पौडेलले संविधान जोगाउन आफैं सडकमा उत्रिन तयार छु भने…

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिएकाले राजनीतिक दललगायत सरोकारवालाहरुलाई फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन र संविधान जोगाउने काममा अग्रसर हुन सन्देश दिएका छन्...