शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सकियो

भक्तपुर जिल्लाको सबै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को अधिवेशन सकिएको छ । माओवादी केन्द्रका जिल्ला कमिटी अध्यक्ष देवीप्रसाद (डीपी) ढकालका अनुसार शुक्रबारबाट सबै नगर कमिटीको बन्दसत्र सकिएको हो ।  ...