मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका केही तरकारीहरूमा अत्यधिक विषादीको अवशेष भेटिएपछि तिनलाई उपभोग नगर्न र तत्काल नष्ट (विसर्जन) गर्न निर्देशन दिइएको छ । केन्द्रीय कृषि प्रयोगशाला,...