आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि शिक्षण अस्पतालका कोरोना सङ्क्रमितलाई निःशुल्क खानाको व्यवस्था

काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी...