शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल फर्किए राजदूत खतिवडा

अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन्  । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ पछि अक्टोबर २७ बुधबारका दिन कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन्...