धनगढी । सरकारी तथ्यांक हेर्ने हो भने सुदूरपश्चिमको अछाम जिल्लामा छाउगोठ भत्काउने अभियान तीव्र गतिमा चलिरहेको देखिन्छ । प्रहरी र प्रशासनको सक्रियतामा गाउँगाउँका छाउगोठहरु भत्काउने अभियान चलिरहेको छ । गोठहरु भग्नावशेषमा...