सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मानव बेचविखन अन्त्यका लागि सरकार प्रतिबद्ध छः गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले विभिन्न बहानामा हुने मानव बेचविखनले राष्ट्र विकासमा बाधा पु¥याएकाले यसको अन्त्यका लागि सरकारले कडा कदम चाल्ने बताएका छन् । तेह्रौँ मानव बेचविखनविरूद्धको दिवस समारोहमा उनले मानव...