सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले सञ्चालनमा ल्यायो ३ सय ९ बेडको आइसोलेसन र विषेश अस्पताल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ९ अस्पतालहरुलाई ४५ थान भेन्टिलेटर  उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरूको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई...