काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यूनीकरणका लागि तीनै तहका सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गर्न जरुरी रहेको बताएका छन्। शुक्रबार पार्टी मुख्यालय सानेपामा पार्टीको नीति प्रतिष्ठानले...