बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीड (तस्बिरहरू)

बिहीबार, २६ भदौ २०८२, १२ : २८
बिहीबार, २६ भदौ २०८२

सारांश

  • जेनजी आन्दोलनका कारण बन्द भएको त्रिभुवन विमानस्थल खुलेपछि हवाई यात्रुको चाप बढेको छ।
  • आन्तरिक र अन्तर्राष्ट्रिय दुवै टर्मिनलमा यात्रुको भीड बढेको छ।
  • सडक मार्ग बन्द हुँदा वैदेशिक रोजगारीमा जाने यात्रुहरू टिकट नपाएर अलपत्र परेका छन्।

काठमाडौँ । जेनजी आन्दोलनका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेसँगै हवाई यात्रुको चाप बढेको छ । अहिले आन्तरिक टर्मिनल तर्फ यात्रुको भीड बढी छ ।

सडक मार्ग बन्द भएका कारण हवाई यात्राको चाप बढेको हो । यता अन्तर्राष्ट्रिय तर्फ पनि यात्रुको चाप बढेको छ । तर केही यात्रु भने अलपत्र परेका छन् । वैदेशिक रोजगारीमा जाने यात्रुहरू टिकट नआएकोले अलपत्र परेका हुन् ।

bimansthal (14)

“हिजो रातीको फ्लाइटको लागि विमानस्थल आएको थिएँ तर क्यान्सिल भयो भनेका छन् । कम्पनीबाट अर्को टिकट आएको छैन र यहाँका एअरलाइन्स अफिसले पनि केही खबर दिएका छैनन्” एक यात्रुले भने ।

bimansthal (2)bimansthal (3)bimansthal (4)bimansthal (5)bimansthal (6)bimansthal (7)bimansthal (8)bimansthal (9)bimansthal (10)bimansthal (11)bimansthal (13)bimansthal (14)bimansthal (15)bimansthal (16)bimansthal (17)bimansthal (18)bimansthal (19)bimansthal (20)bimansthal (21)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप