सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य यथावत्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा...