पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि
शनिबार, १३ असार २०७७, २२ : २८
एजेन्सी । पाकिस्तानको सरकारले सवै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नयाँ मूल्यमा पुरानो मूल्यको भन्दा झण्डै २६ रुपैया बृद्धि भएको पाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक सय पाकिस्तानी रुपैया र दश पैसा पुगेको छ । यसअघि त्यसको मूल्य ७४.५२ पाकिस्तानी रुपैया रहेको थियो ।
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिका आधारमा पाकिस्तानमा पनि बृद्धि गरिएको वित्त विभागले शुक्रबार जानकारी दिएको छ । डिजेलको मूल्य २१ रुपैया ३१ पैसा बृद्धि भएर १०१ रुपैया २६ पैसा पुगेको विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । त्यसैगरी मट्टितेलको मूल्य पनि ५९ रुपैयाँ ६ पैसा भएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण