मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

कहिले सञ्चालनमा आउँछ अवरुद्ध कान्ति लोकपथ ?

हेटौँडा । काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ। बगुवामा बनाएको बागमती खोलाको डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध भएको हो । आइतबार बिहानदेखिको वर्षाका कारण मकवानपुर र ललितपुरको सिमानास्थित बागमती...