शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विधेयकमाथि छलफल गर्न पारिश्रमिक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरूमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको छ । शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरूमाथिको छलफलका लागि आवश्यक...