काठमाडौं । विद्युत प्राधिकरणले सर्वसाधारणलई साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो । हाल प्राधिकरणको...