मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्राधिकरणले अख्तियारलाई पठायो ट्रंक डेडिकेटेड लाइनको विवरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी निर्णयहरूको विवरण पठाएको छ । प्राधिकरण र उद्योगी व्यवसायीहरूबिच डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवादमा आयोगले गत...