सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एटिएम मेशिन फुटाउन खोजेको आरोपमा युवक पक्राउ

बैंकको एटिएम मेशिन फोड्न खोजेको आरोपमा प्रहरीले काठमाडौंको चन्द्रािगरीबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भएका २८ वर्षीय प्रकाश मगर छन् । चन्द्रागिरी...