सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जलाशय भरिएर ‘ओभर फ्लो’ भयो कुलेखानी

लामो समयपछि कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिएर ‘ओभर फ्लो’ भएको छ । २०७२ सालको भूकम्पपछि पहिलो पटक कुलेखानी जलाशय भरिएर ‘ओभर फ्लो’ भएको हो । ३ सय मिटर चौडाइ, ७ किलोमिटर लम्बाइ...