शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

किसानका दुःख : न मल छ, न पानी

मध्यान्हको चर्काे घाममा दाङको राप्ती गाउँपालिका–५, सिसनियाका रामभजन चौधरीका परिवारका धानको ब्याड काढ्न व्यस्त छन् । काढेको आधा ब्याड घामले सुकेर पहेँलो भएका छन् भने आधा काढ्ने तयारीमा छन् । ...