काठमाडौँ । दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा थामशेर्कु ट्रेकिङलाई भाडामा दिने क्रममा भएको त्रुटिपूर्ण सम्झौताका सम्बन्धमा प्रहरीले संगठित कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । यस प्रकरणमा पूर्वसचिव अर्जुन कार्की र...