बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

५० हजार कर्मचारीलाई कामबाट निकाल्ने फक्सवागनको सङ्केत

काठमाडौँ । जर्मनीको प्रमुख सवारीसाधन निर्माता कम्पनी फक्सवागनले विश्वव्यापी रूपमा अरू झन्डै ५० हजार रोजगारी कटौती गर्न सक्ने सङ्केत दिएको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ओलिभर ब्लुमले कर्मचारीहरूलाई पठाएको आन्तरिक...