आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पोल्यान्ड– बेलारुस विवाद कसरी सुरु भयो ? युरोपमा यसको असर कस्तो ?

बेलारुस र पोल्याण्डको सीमा क्षेत्र पछिल्लो समय तनावग्रस्त छ । यहाँ सोमबारयता, ठूलो संख्यामा आप्रवासी र शरणार्थीहरु भेला भएका छन् । उनीहरु सीमा नाघेर पोल्याण्ड जान चाहन्छन् ।  दुई देशीय...