श्रीमान् बालेन्द्र शाह (बालेन शाह) ज्यू सम्माननीय प्रधानमन्त्री, नेपाल सरकार । सम्माननीय प्रधानमन्त्रीज्यू, सामाजिक सञ्जालको फिडमा हजुर चियाको निम्ति बानेश्वर पुग्नुभएको र क्याफेमा गफिनुभएको तस्बिरले मनमा बेग्लै तरङ्ग र उमङ्ग...