बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै चीन असन्तुष्ट

एमसीसीको विषयलाई लिएर अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै चीनले असन्तुष्टी जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै असन्तुष्टि जनाएका हुन् । ...