बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ज्येष्ठ नागरिकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी । जिल्ला समन्वय समिति, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिकसँग सम्बन्धित कानुनकाे प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । ज्येष्ठ नागरिकका हक अधिकारलाई लक्षित गरी विभिन्न कानुन बनेको...