पाेखरा । सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफुल तथा तरकारी बालीमा क्षति पुगेको छ। हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नम्बर १३, २२, २३,...