शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नोकिया २.४ एआई—पावर्ड क्यामेराको साथ सार्वजनिकः २ दिनसम्मको ब्याट्री लाइफ र इमर्सिभ एचडी प्लस स्क्रीन

काठमाडौं । एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आज नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याउँदछ...