काठमाडौँ । जगदम्बा स्टिल्स लिमिटेडले विभिन्न बैंकहरूबाट व्यावसायिक प्रयोजनका लागि लिएको ऋण व्यक्तिगत स्वार्थ र सेयर लगानीमा दुरुपयोग गरेको अभियोगमा उद्योगी साहिल अग्रवाल र व्यवसायी दीपक भट्टसहित चार जनाविरुद्ध उच्च...