काठमाडौँ । इथियोपियाको राष्ट्रिय निर्वाचन समितिले आइतबार सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई देशको सातौं आम निर्वाचनको विजेता घोषित गरेको छ । यसले पार्टीलाई नयाँ सरकार गठन गर्ने बाटो खोलेको छ। अदिस अबाबामा आधिकारिक...