बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागको निर्देशन : विज्ञापनमा आधिकारिक सम्पर्क व्यक्ति र ठेगाना खुलाउनैपर्ने

काठमाडौँ । वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने इजाजत पत्र प्राप्त म्यानपावर कम्पनीहरूले पत्रपत्रिकामा प्रकाशित गर्ने विज्ञापनमा अब अनिवार्य रूपमा आधिकारिक सम्पर्क व्यक्तिको नाम र नम्बर खुलाउनुपर्ने भएको छ।  वैदेशिक रोजगार विभागले...