आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आ–आफ्नो दाबी गर्दै सकियो मोरङमा गठबन्धनको बैठक

मोरङका स्थानीय निर्वाचनमा तालमेलका लागि छलफलमा बसेका चार दलको बैठक आ–आफ्नो दाबी गर्दै सकिएको छ । बैठकमा काँग्रेसले ११ पालिकामा दाबी गरेको छ भने माओवादीले ६, नेकपा एकीकृत समाजवादीले ४...