शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

दमौली ।  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक ४ महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको...