सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बसन्तपुरमा  यसरी मनाइयो ज्यापु दिवस (फोटोफिचर)

आज यमोरी पुन्ही अर्थात्  ज्यापु दिवस । नेवारी संस्कृति संरक्षणका लागि आज राजधानीको वसन्तपुरमा र्‍याली निकालिएको छ । हाकु पटासीमा सझिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा...