सिंहलाई ज्यापु रत्न पुरस्कार
सोमबार, ०१ पुस २०८१, ११ : ४९
काठमाडौँ । यस वर्षको ज्यापु रत्न पुरस्कार प्राडा अञ्जना डंगोल सिंहलाई प्रदान प्रदान गरिएको छ । आइतबार २१औँ ज्यापु दिवसका अवसरमा वसन्तपुर दरबार स्क्वायरमा आयोजित विशेष समारोहकाबिच प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुरस्कार प्रदान गरेका हुन् ।
डा सिंह, हाल धुलिखेल अस्पतालबाट आफ्नो स्वास्थ्य सेवामा समर्पित हुँदै आएकी छन् । उनले बेलायतबाट पाठेघर खस्ने समस्याको समाधानका बारेमा विद्यावारिधि उपाधि समेत प्राप्त गरेकी छन् ।
नेवार समुदायले योमरी पूर्णिमाको दिन यो दिवस मनाउने गर्छन् । दिवसका दिन आइतबार नेवार समाजको आयोजनामा सांस्कृतिक र्याली र मनमोहक सांस्कृतिक प्रदर्शनीहरूसमेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुलेन गोलको खाता, पहिलो हाफमा मोरोक्कोविरुद्ध अग्रता लिन चुक्यो फ्रान्स
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण