मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

१४ बालबालिका पढाउँदै मिस युनिभर्स नेपाल अंशिका

काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्माले झापाका १४ बालबालिका पढाउने भएकी छन् । उनले ‘सबैका लागि गुणस्तरीय शिक्षा’ अभियान मार्फत १४ बालबालिका पढाउन लागेकी हुन् । बालबालिकालाई...