राजपत्रमा छापियो सरकार जेनजीबिचको १० बुँदे सम्झौता
बिहीबार, २५ मङ्सिर २०८२, २२ : ५६
सारांश
- भदौ २३ र २४ गते भएको जेनजी जनआन्दोलनका माग सम्बोधन गर्न सरकार र आन्दोलनकारीबीच १० बुँदे सम्झौता भयो।
- उक्त सम्झौता नेपाल राजपत्रमा मङ्सिर २४ गते प्रकाशित गरियो, जसले सर्वसाधारणलाई जानकारी गराउँछ।
- मुद्रण विभागको प्रमाणीकरणपछि मात्र सम्झौता विधिवत् रूपमा लागू हुनेछ।
काठमाडौँ । गत भदौ २३ र २४ गते भएका ‘जेनजी’ जनआन्दोलनका प्रमुख मागहरू सम्बोधन गर्ने उद्देश्यसहित नेपाल सरकार र आन्दोलनकारी पक्षबिच बुधबार १० बुँदे विस्तृत सम्झौता भएको छ । उक्त सम्झौता नेपाल सरकारको निर्णयअनुसार नेपाल राजपत्र मार्फत सर्वसाधारणको जानकारीका लागि मङ्सिर २४ गते प्रकाशित गरिएको हो ।
राजपत्रमा भनिएको छ कि सम्झौतापत्र सरकार र जेनजी जनआन्दोलनका प्रतिनिधिहरूबिच सहमतिको आधारमा तयार पारिएको हो । मुद्रण विभागद्वारा प्रमाणीकरण भएपछि मात्र सम्झौता विधिवत् रूपमा लागू हुने सूचनामा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण