सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

घोषणापत्र जारी गर्दै बृहत नागरिक आन्दोलनले भन्यो- ‘नेपाली सेना टुँडिखेल छोड’

काठमाडौं । बृहत नागरिक आन्दोलनले शुक्रबार काठमाडौंमा टुँडिखेल मार्च पास गर्दै घोषणापत्र जारी गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो प्रकरणविरुद्ध संघर्षका कार्यक्रम...